
पोखरा १३ असार : तनहुँमा पेट्रोल बोकेको लोड ट्याङ्कर पल्टेको छ तनहुँको भानु नगरपालिका ३ खहरे स्थीत डुम्रे ( बेशीशहर सडक खण्डमा डुम्रेबाट बेशीशहर लम्जुङतर्फ जादै गरेको ना ७ ख ५२२३ नम्बरको पेट्रोल बोकेको लोड ट्याङ्कर सडकको बायाँ साईडमा अन्दाजी २ मिटर तल खेतमा पल्टिएको हो ।
घटनास्थलमा प्रहरी गई चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको प्रहरी उपरीक्षक बिरेन्द्र कुमार बस्यालले जानकारी दिए ।
।
Leave a Reply