September 23, 2021

माछा जनकपुरको नाम फेवातालको

साउन ३१ पोखरा : जनकपुरको माछालाइ फेवातालको भन्दै बिक्री गर्नेलाई कारवाही गर्न माग गरेका छन् ।

हर्पन फेवा मत्स्य सहकारी संस्था लिमिटेड पोखरा—१८ खपौदीले कास्की प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापनपत्रमा जनकपुरको माछालाई फेवातालको माछा भन्दै झुक्काएर बिक्री गर्ने केही व्यक्तिलाई नाम नै उल्लेखगरी कारवाहीको माग गरीएको छ ।

पुर्खौली देखि फेवातालमा जलारी गर्दे जीवन कटाइरेहेका समुहले फेवालालमा माछाका भुरा छोड्ने र तिनको संरक्षण गर्दै आइरहेको राम वहादुर जलारीले जानककारी दिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*