August 5, 2021

तालवाराही मन्दिर क्षेत्रभित्र अवैधरुपमा बनेको सटर प्रति युवा संघ बैदामको आपत्ति ।

April 23, 2021

रोहीत वस्नेतबैशाख १० पोखरा: धार्मिक पर्यटनको केन्द्र पुरातात्विक ,मौलिकता झल्केको एतिहासिक तालवाराही परिसरमा व्यवसायिक प्रायोजनको लागि बनेको अवैध संरचनाले मन्दिरको शोभा लगायत मन्दिरबाट देखिने मनोरम हिमालतिरको प्राकृतिक दृश्य नै बन्द गरि बनेको टहरा र सटर […]

फेवातालको ५ मिटरमा बनाइएको संरचना भत्काएर एक ट्रक ढुगां जफत

April 23, 2021

बैशाख १० पोखरा : पोखरा महानगरपालिकाले नागरिक समाजका अगुवासंग मिलेर फेवाताल छेउमा बनाइएको पर्खाल भत्काउने विषयमा स्थानीयवासी तथा नागरिक समाजका अगुवाबीच विवाद उत्पन्न हुँदा हुँदै माहानगरपालिकाको डोजर पुगेको थियो । फेवाकिनारका जग्गा धनी र महानगरका […]

अर्घाखाँची–पोखरा सम्पर्क समाजमा चेतनारायण पाण्डे

April 17, 2021

रोहीत वस्नेत : बैशाख ४ पोखराअर्घाखाँची–पोखरा सम्पर्क समाज ले १४औं बार्षिक साधारणसभा, ७औं अधिबेशन कार्यक्रम सम्पन्न गर्दै नयाँ कार्यसमिति चयन गरेको छ ।नयाँ वर्ष २०७८ को शुभकामना आदानप्रदान तथा समाजद्वारा प्रकाशित नयाँ वर्ष २०७८ को […]

नेपाल पत्रकार महासंघ कास्कीमा महिला नेतृत्व अध्यक्षमा विमला भण्डारी निर्वाचित

April 8, 2021

चैत्र २६ पोखरा : महिला नेतृत्व स्थापित गरेर कास्कीले एउटा इतिहास निर्माण गरेको छ । नेपाल पत्रकार महासंघ कास्कीमा विमला भण्डारी निर्वाचित भएकी छन् । उनले प्रतिस्पर्धी केशव शरण लामिछानेलाई पराजित गरेकी हुन् । भण्डारी […]

ट्याक्सी चालकको पीडा

April 5, 2021

रोहीत वस्नेत चैत्र २३ पोखरा : हुम वहादुर गौतम ‘बिहान झिसमिसेमै ट्याक्सी लिएर हतार हतार गर्दै छोरेपाटनबाट लेकसाईड पुग्छन् । तर दिउँसो १२ बजेसम्म पनि एउटा टिप लाग्दैन १२ बज्दा पेटमा एक कप चियाबाहेक अरु […]

भिसा खुकुलो बनाएको प्रचारले पर्यटकलाई सास्ती

April 2, 2021

चैत्र २० काठामाडौं : नेपाल आउन चाहेका विदेशी पर्यटकले नेपाल आउने भिसा प्रक्रिया थप जटिल भएको गुनासो गरेका छन् । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० धनन्जय रेग्मीका अनुसार दूतावास पुग्ने गरेका र विमानस्थलसम्मै […]