October 25, 2021

”टेसा” पोखरामा नारायण सापकोटा

माघ २१ पोखरा :

ट्रेकिङ ईक्यूपमेन्ट सप एशोसियसन (टेसा) पोखराको २३ औं साधारण सभा तथा १३ औ अधिवेशनले नारायण सापकोटाको अध्यक्षतामा नया कार्य समिति चयन गरेको छ ।

समितिको बरिष्ठ उपाध्यक्षमा प्रमोद भण्डारी, उपाध्यक्षमा रामजीप्रसाद अधिकारी, महासचिवमा टीकाबहादुर लम्साल, सचिवमा टीकाराम लम्साल, कोषाध्यक्षमा महेन्द्र जिसी भएका छन् ।

यसै गरी समितिको सदस्यहरुमा रमेशराज अधिकारी, मीलन सापकोटा, केशवराज बाँस्तोला र बुद्धिबहादुर बस्नेत चयन भएका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*