August 5, 2021

प्याराग्लाइडिङबाट फेवातालमा खसेका युवकको उद्धार

फाईल तस्वीर

असोज १२ पोखरा: पोखरामा सोमबार प्याराग्लाइडिङबाट खसेका एकजना युवकको उद्धार गरिएको छ ।

उडिरहेको प्याराग्लाइडिङबाट फेवा तालमा खसेका १९ वर्षीय युवक अमन थापाको सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो । प्याराग्लाइडिङमा उनी एक्लै भएको बुझिएको छ । प्याराग्लाइडिङ खस्नुको कारणबारे अनुसन्धान भइरहेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*