August 5, 2021

रुसको संविधान संसोधनको लागी पोखरामा पनि निर्वाचन सम्पन्न

रोहीत वस्नेत

असार १५ पोखरा : रसीया सरकारले १४ वटा देशमा रसीयन फ्रिडेशनको संबिधान ससोधनको लागी निर्वाचन गरेको छ ।

आफ्ना नागरीक भएको ठाउँमा रसीयन सरकारले निर्वाचन गरेको हो ।
यसै क्रममा २९ जुनमा पोखरामा रहेका रसीयन नागरीकले पोखराको लेकसाईड खहरे स्थित अम्रेला क्याफेमा मतदान गरेका छन् ।

कडा शुरक्षाका विचमा पोखरामा रहेका लगभग २५ जना रसीयन नागरीकले मतदान गरेको कुरा संविधान संसोधन नेपालका लागी रसीयन राजदुतावास स्थित प्रेस सेक्रेटरी निकोले जानकारी दिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*