June 16, 2021

रुसको संविधान संसोधनको लागी पोखरामा पनि निर्वाचन सम्पन्न

June 30, 2020

रोहीत वस्नेत असार १५ पोखरा : रसीया सरकारले १४ वटा देशमा रसीयन फ्रिडेशनको संबिधान ससोधनको लागी निर्वाचन गरेको छ । आफ्ना नागरीक भएको ठाउँमा रसीयन सरकारले निर्वाचन गरेको हो ।यसै क्रममा २९ जुनमा पोखरामा रहेका […]

टेवानको सहयोग विपन्न तथा असहाय महिलाको कोरोना बिमा

June 26, 2020

असार १२ पोखरा: पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले पोखरामा रहेका विपन्न तथा असहाय महिलाको कोरोना बीमा गरेको छ । पोखराका फुटपाथ तथा डोकोमा बोकेर फलफूल, तरकारी व्यापार गर्ने १९ महिलाको बिहीबार सामूहिक कोरोना […]

तिब्रतारुपमा कोरोना उकालो लाग्दै थप ५ सय ९३ जनामा कोरोना पुष्टि

June 26, 2020

असार १२ पोखरा : थप ५९३ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु कहाँ कति थपिए ? मन्त्रालयका अनुसार सबैभन्दा धेरै पाल्पामा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, दाङका ७५ जना, रौतहटका […]

पोखरामा शव व्यवस्थापन गर्ने क्रममा झडप सशस्त्र प्रहरीले हवाई फायर समेत गर्यो

June 25, 2020

असार ११ पोखरा: गएराति पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्याङ्जाको आँधीखोला गाउँपालिका १ सिरुबारीका ५५ वर्षीय पुरुषको कोरोना संक्रमणले निधन भएको थियो। सिरुवारीका ५५ वर्षिया पुरुषको शव व्यवस्थापनमा पनि फेरी अवरोध भएको छ । मृतकको शव व्यवस्थापन […]

पोखरामा कोरोनाबाट स्याङ्जाका पुरुषको मृत्यु : सव व्यवस्थापनमा शंका

June 25, 2020

असार ११ पोखरा: पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमान्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्याङ्जाको सिरुवारी निवासी ५५ वर्षीय पुरुषको गएराति ११ः३५ बजे मृत्यु भएको अस्पतालका सहप्रध्यापक डा. अर्जुन […]

थप ५३८ जनामा कोरोना कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो

June 23, 2020

असार ८ पोखरा: पछिल्लो २४ घण्टामा थप ५३८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।यससँगै संक्रमितको कुल संख्या १० हजार नाघेको छ । कहाँ कहाँ थपिए संक्रमित ? मन्त्रालयका अनुसार सबैभन्दा धेरै […]

विपद्को बेलामा दु:खीको चुलो बाल्ने युवा

June 21, 2020

रोहीत वस्नेत असार ७ पोखरा: कोरोनाको सबैभन्दा ठूलो उपचार लकडाउन नै हो । लकडाउनलाई कसरी बुझ्ने भन्ने कुरा महत्वपूर्ण छ । कोरोनाबाट बच्ने सबैभन्दा सजिलो र सरल उपाय भनेको लकडाउन नै हो । चीनले नियन्त्रण […]

शनिबार बिहानै गण्डकी प्रदेशमा थपिए ५८ कोरोना

June 20, 2020

असार ६ पोखरा : गण्डकी प्रदेशमा शनिबार बिहान थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै गण्डकीमा संक्रमितको संख्या चार सय ३८ पुगेको छ। नयाँ थपिएका संक्रमित एक १९ वर्षीया बालिका र एक महिला […]

लकडाउनले सिकाएको पाठ, मोबाइल थिच्नुस घरमै खाना

June 17, 2020

रोहीत वस्नेत असार ३ पोखरा: बन्दाबन्दीको अवधि लम्बाउँदै सरकारले सुरक्षा अपनाएर रेस्टुरेन्ट तथा क्याफे व्यवसायीहरुलार्ई प्याकिङ्ग खाना (टेक अवे) तरीकाले उपलब्ध गराउने मात्रै निर्णय गरेको बेला पोखरा लेकसाईड खहरे स्थित अम्ब्रेला क्याफेले पनि टेक अवे […]

लकडाउनमा अलपत्र पर्यटकसँग भिसा शुल्क : आलोचनापछि फिर्ता लिने तयारी

June 17, 2020

असार ३ पोखरा: हचुवाको भरमा निर्णय, विरोध पछी फिर्ता ! कस्तो अपरिपक्व नेपालको चलन ?नेपालमा फसेका विदेशी नागरीकको भिसा शुल्क ‘विदेशमा समस्यामा परेका तपाईंका नागरिकलाई हामीले आम माफीसम्म दिएर संरक्षण गरिराखेका छौं, तपाईंहरूले नेपालमा फसेका […]

1 2 3 4