August 4, 2021

थप १८ जनामा कोरोना संक्रमण पुष्टि, जम्मा संक्रमित ३७५

जेष्ठ ५ पोखरा: नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ७५ पुगेको छ। सोमबार साँझ थप १८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बाँकेका १२, धनुषाका २ र खोटाङ, सुनसरी, झापा तथा दैलेखका एकएक जनामा संक्रमण पुष्टि भएको हो।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जानकारी दिएको छ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*