December 9, 2021

झापामा ६२ वर्षीय बृद्धमा देखियो कोरोना : संक्रमित संख्या ४९


बैशाख १२ पोखरा :

कोरोना भाइरस (कोभिड-१९) को एक संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार झापाका ६२ वर्षीय बृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थ्रोट स्वाब परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*