
बैशाख ६ पोखरा :
कास्की कारागारमा रहेका १ कैदीको मृत्यु भएको छ । दिउँसो साढे १ बजे पोखरा १८ सराङकोट घर भएका ४५ वर्षका सुनील नेपालीको मृत्यु भएको हो ।
उनी २०७४ भदौ १५ देखि जबरजस्ती करणी अपराधमा कैद भुक्तान गर्दै थिए । उनलाई ७ वर्ष कैद सजाय भएको थियो । सुनिल नेपाली खाना खाँदा खाँदै अचानक बेहोस भएर ढलेको र उपचारका क्रममा पश्चिम क्षेत्रिय अस्पतालमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक राजेन्द्रबावु रेग्मीले जानकारी दिए ।
Leave a Reply