August 5, 2021

नेपालमा हालसम्म कोरोना परीक्षण रिपोर्ट यस्तो छ ।

चैत्र २९ काठमाडौ: नेपालमा पछिल्लो केही दिनयता कोरोना भाइरस परीक्षणको दायरा बढाइएको छ । शुक्रबारसम्ममा नेपालभरि कुल ३ हजार ५२५ जनाको कोरोना परिक्षण गरिएको छ । तीमध्ये हालसम्म ९ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ भने बाँकी सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*