नेपालमा भेटिए कोरोनाको छैटौं संक्रमित April 2, 2020 काठमाडौं । नेपालमा छैटौं कोरोना भाइरस संक्रमित बिरामी फेला परेका छन् । कतारको राजधानी दोहाबाट नेपाल आएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विस्तृतमा विवरण आउँदै
Leave a Reply