September 27, 2021

नेपाल वायुसेवा निगमका अध्यक्ष मदन खरेलले पर्यटन मन्त्रीलाई राजीनामा बुझाए ।

माघ ५ काठमाडौ:

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले पदबाट राजीनामा दिए ।

उहाँले आइतबार बिहान पर्यटनमन्त्री योगेश भट्टराईसमक्ष राजीनामा दिएका हुन । ।

उहाँलाई २०७५ भदौ ३१ को मन्त्रिपरिषद् बैठकले कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*