September 23, 2021

फेवातालमा एक युवकको शव फेला

असोज १ पोखरा ः
पोखराको फेवातालमा एक युवकको शव भेटिएको छ । फेवातालको ड्यामसाइडमा शव भेटिएको हो ।

बुधबार दिऊसो एक युवक फेवातालमा खसेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीको टोली र गोटाखोरको टोलीले युवकको शव फेवातालबाट निकालेका थिए छ । उनी को हुन् भन्ने अहिले सम्म खुलेको छैन ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*