June 17, 2021

फेवा डुङ्गा व्यवसायी संगठनमा पुन: बुद्धि बहादुर नेपाली

भाद्र ४ पोखरा :

फेवा डुङ्गा व्यवसायी संगठन पोखराले नयाँ नेतृत्व चयन गरेको छ । २६औं साधारण सभा तथा १३औं अबिधेशनबाट बुद्धि बहादुर नेपाली अध्यक्ष पदमा सर्वसमत चयन भएका छन् ।

तेसै गरी प्रथम उपाध्यक्षमा मंगल वहादुर नेपाली, द्धितिय उपाध्यक्षमा बिष्णु प्रसाद पहारी, सचिवमा अर्जुन पहारी, सह-सचिवमा रुद्र भुजेल, कोषाध्यक्षमा बुद्धिनाथ पाण्डे तथा सह—कोषाध्यक्षमा तारा वि. क. चयन भएका छन् ।

तेस्तै सदस्यहरुमा बेधनिधि पहारी, बलराम गिरी, दिपक बोगटी, शदानन्द श्रेष्ठ, कृष्ण वहादुर गुरुङ, नविन गुरुङ, हरी बोटे तथा लक्ष्मी कार्की चयन भएको प्रथम उपाध्यक्ष मंगल वहादुर नेपालीले जानकारी दिनु भयो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*