September 23, 2021

पूर्व गृह मन्त्री कृष्ण प्रसाद सिटौला महाआरातीमा सहभागी

साउन ३०, पोखरा :
पोखरा—६, बैदामको तालवाराही घाटमा संचालन भईरहेको नित्य सन्ध्याकालिन महाआराती पुजन कार्यले अत्यान्तै चर्चा लिइरहेको छ ।

पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला समेत महाआरतीमा सहभागी हुनुभएको छ । रक्षाबन्धनको अवसर पारी सिटौला महाआरातीमा सहभागी हुनुभएको हो । यो महाआरतीले पोख्रेली पहिचान, धार्मिक संस्कृतिक र पर्यटन पर्वद्धनमा महत्वपूर्ण भूमिका खेलेको उहाँले बताउनु भयो उहाँले अगाडी भन्नु भयो फेवातालमा महाआरती संचालनबाट नेपालका ८५% हिन्दुधर्मालम्बी भएको देशमा यसको निरन्तरताको लागी जस्तो सुकै सहयोगको लागी पहल गर्न आफु सधै तयार रहेछको कुरा व्यक्त गर्नु भयो । प्रत्येक दिन तालबाराहीघाटमा दैनिक महाआरती पुजन कार्य संचालन हुने गर्दछ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*