
जेष्ठ १३ पोखरा:
हावाहुरीको कारण फेवातालमा डुङ्गा डुवे पछि सात जनाको सशस्त्र प्रहरी बलको रेस्क्यु टोलिले सकुशल उद्दार गरेको छ । पोखरामा आएको वर्षा र हावाहुरीको कारण एक डुंगा र दुई कायाक डुवेका थिए । सशस्त्र प्रहरी बलको टोलिले सात जनाको सकुशल उद्धार गरेको हो ।
पोखराका साईरस गुरुङ , रोनाले मगर कायाकमा थिए भने काठमाडौका विनोद अर्याल, जेनी महर्जन, सविना मर्हजन, , जरिना मर्हजन, अजित मर्हजनको सकुशल उद्दार गरेको सशस्त्र प्रहरी बलका अधिकारीले बताए ।
Leave a Reply