November 28, 2021

पोखरा बिमानस्थलमा हेली एयर दुर्घटना

पोखराः पोखरा बिमानस्थलमा हेली एयर दुर्घटना भएको छ । दिउँसो करिब २ बजे हेली एयर दुर्घटना भएको हो ।
दुर्घटनामा परी जहाजका पाइलट ४५ बर्षिय फ्रन्सेली नागरिक Eric freychet र नवलपुरका ३६ बर्षिय अनिस भट्टचन्द सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । यात्रुलाई साइट सिन गराएर फर्किएपछि ल्याण्ड गर्ने क्रममा धावन मार्गबाट चिप्लिएर बाहिर चौर किनारामा पुग्दा दुर्घटना भएको हो । हेली एयरमा क्षति पुगेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*