August 4, 2021

सम्पादक अर्जुन गिरी साधारण तारेखमा रिहा

बैशाख ५ पोखरा

समाचार लेखेका ताण्डव न्युजका सम्पादक अर्जुन गिरीलाई जिल्ला अदालत काठमाडौंले साधारण तारिखमा रिहा गर्ने आदेश दिएको छ । अधिवक्ता स्वागत नेपाल लगायतले गरेको बहसपछि यस्तो आदेश आएको हो । पोखराका व्यवसायी विपेन्द्रराज बतासले ठगी गरेको भन्ने समाचार लेखेका गिरीलाई साइबर क्राइम अन्र्तगत प्रहरी केन्द्रीय व्युराको आदेशमा जिल्ला प्रहरी कार्यालय कास्कीले वैशाख २ गते नियन्त्रणमा लिएको थियो । tandavnews

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*