June 16, 2021

पदयात्रा पर्यटनलाई लक्षित गरी पोखरामा ‘पोर्टर गाइड’ तालीम

February 20, 2019

फागुन ८ पोखरा ट्रेकिङ एजेन्ट्स एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घ पोखरा र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको सहकार्यमा पदयात्रा पर्यटनलाई लक्षित गरी पोखरामा पोर्टर गाइड तालीम सञ्चालन गरिएको छ । नेपाल पर्यटन […]

नक्कली नोट बनाउने मेसिन सहित पक्राउ

February 20, 2019

फागुन ८ पोखरा पोखरामा नक्कली नोट बनाउने र विभिन्न पसलमा सामान खरिद गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । गत माघ २२ गते पोखरा महानगरपालिका मार्फत् वडा नं. १६ अर्मलामा रहेको गुरुङ किराना पसलमा रिचार्ज कार्ड […]

पोखरामा लागूऔषधसहित ३ जना पक्राउ

February 20, 2019

फागुन ८ पोखरा कास्की प्रहरीले पोखरा -१० बुद्धचोकबाट ३ सय ६० थान लागूऔषधसहित पोखरा -१० रामघाटका ३२ बर्षीय विश्वास गुरुङ, रुपन्देही कोटहीमाई – २ भुवरीका २४  बर्षीय चन्द्रकान्त थारु र पोखरा ९ शिवटोल बस्ने २५ बर्षीय […]

युवा पर्यटन व्यवसायी पौडेल टुरिजम बोर्डको सदस्यमा नियुक्त

February 19, 2019

फागुन ७ पोखरा नेपाल टुरिजम बोर्डको कार्यकारी सदस्यमा युवा पर्यटन व्यवसायी विप्लव पौडेल नियुक्त भएका छन् । पर्यटन सँस्कृति तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले सोमबार  पौडेललाई बोर्ड सदस्यमा मनोनयन गरेका हुन । पछिल्लो तीन […]

पोखरा म्याराथनको उपाधि आर्मीका रिमाललाई

February 19, 2019

पोखरामा मंगलबार भएको १३ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०७५ को उपाधि नेपाल आर्मीका हरि रिमालले जितेका छन् । निर्धारित ४२.१९५ किमीको म्याराथनमा आर्मीका रिमालले २ घण्टा ४० मिनेट १० सेकेण्डमा दुरी पूरा गरी उपाधि सहित नगद […]

बैदाम प्रहरी चौकीका प्रमुख डिएसपी कार्कीको सरुवा

February 15, 2019

फागुन ३ पोखरा पर्यटकीय नगरी पोखराको लेकसाइडको वडा प्रहरी कार्यालय बैदाम प्रहरी चौकीका प्रमुख डिएसपी नबिन कार्कीको सरुवा भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहट जान लागेका प्रहरी नायव उपरीक्षक नवीन काकीलाई जिल्ला प्रहरी कार्यालय […]

बहीरा विद्यालयले मनायो ३१ औं वार्षिकोत्सव

February 13, 2019

फागुन १ पोखरा पर्यटकीय राजधानी पोखराको लेखनाथस्थित सिर्जना बहिरा आवासीय माध्यमिक विद्यालयको ३१औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ । कक्षा ११ र १२ सम्म बहिरा विद्यार्थीलाई पढाउने यो मुलुककै पहिलो विद्यालय हो […]

पर्यटकीय क्षेत्र पोखराको लेकसाइडमा १४ बर्षे बालकाको हत्या

February 12, 2019

माघ २९ पोखरा पोखराको लेकसाइडमा एक १४ बर्षिय बालकको घाँटी रेटेर हत्या भएको छ । हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । उक्त घटनमा संलग्न वेनी काले भन्ने व्यत्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ […]

बाल-बालिकाको हित र अधिकारका लागि बाल सहयोग केन्द्र रुकुम

February 10, 2019

              माघ २७ रुकुम अनाथ,असहाय, सशस्त्र द्वन्दकालमा परि बाबुआमाको मृत्यु भएका, अंगभंग भएका,बाबुआमा बेपत्ता भएका तथा जेलमा परेका,असाहय बेसहारा गरिब दुखि पिडित कैयौं बाल बालिका बिस्थापीत परिबारका बालिकालाई सहयोग […]

कास्कीको काँडेमा हिउँ खेल्दै पर्यटक रमाए ।

February 9, 2019

माघ २६ पोखरा कास्की जिल्लाको काँडेमा हिउँ परेपछि हेर्न जानेको बाटोमा लर्को लागेको थियो। आजको हिमपात अहिलेसम्मकै बढी हिमपात भएको स्थानीयले बताएका छन् । काँडे तथा आसपासका घरका छाना, रुख, बिरुवा, भिरालो जमीन, खोँच, सडक […]

1 2 3