August 4, 2021

कायाकिङ गर्ने क्रममा अष्ट्रेलियन युवतीको मृत्यु

मंसिर १३ पोखरा

पोखराको सेती नदीमा कायाकिङ गर्ने क्रममा पल्टिएर विदेशी पर्यटकको मृत्यु भएको छ । लामाचौर स्थित नदीको खोंचमा कायाकिङ गर्दा अष्ट्रेलियन नागरिक २३ बर्षिया क्यासिन्ड्रा इसाइज एमारीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

कायाकिङको क्रममा घाईते भएपछि उनको पश्चिम क्षेत्रिय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*