
असोज १५ पोखरा
मालिका गाउँपालिका १ म्याग्दी बस्ने ५० वर्षिया एक महिला बलात्कार भएकी छीन् ।
सोही स्थान बस्ने २१ वर्षको गोबिन्द पुनले महिलालाइ बलात्कार गरेको प्रहरीले जनाएको छ । महिलाको घरमै गई जबरजस्तीकरणी गरेको र तेसवारे अनुसन्धान भैरहेको प्रहरीले ले जनाएको छ।
Leave a Reply