June 16, 2021

आन्तरिक उडानमा सबैभन्दा ठूलो :यती एयरलाइन्स

October 28, 2018

कार्तिक ११, काठमाडौं नीजि क्षेत्रको यती एयरलाइन्स आन्तरिक उडानमा सबैभन्दा ठूलो कम्पनी बन्ने तयारीमा छ । सहरी क्षेत्रमा उडान गर्दै आएको यती र दुर्गम क्षेत्रमा उडान गर्दै आएको तारा एयर चाँडै मर्ज हुँदैछन्। आन्तरिक उडान […]

पर्यटकको सुविधाको लागी लेकसाइडका भित्री बाटोलाई नम्बरिङ गरी नामाकरण

October 28, 2018

कार्तिक ११ पोखरा लेकसाइडका भित्री बाटोलाई नम्बरिङ गरी नामाकरण गरिने भएको छ । अहिले होटल र रेस्टुरेन्टका नाममा रहेका ती गल्लीभित्र प्रवेश गर्दा पाहुना झुक्किने गरेकोले नम्बर सहित नामाकरणको तयारी भएको हो । अहिले कतिपय […]

जीप दुर्घटना हुँदा डिआइजी सहित पत्रकार को निधन

October 27, 2018

कात्तिक, १० काठमाडौ  काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–६ ढकालथोकमा शनिबार दिउँसो जीप दुर्घटना हुँदा नेपाल प्रहरीका डिआइजी सहित तीन जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका डिआइजी शुशिल भण्डारी, पत्रकार जीवन पराजुली र विनोद कार्कीको मृत्यु भएको प्रहरीले जानकारी […]

पर्यटन गन्तव्य पहिचान कार्य सुरु : नेपाल पर्यटन पत्रकार महासंघ

October 27, 2018

कार्तिक १० पाल्पा समृद्धिका लागि पर्यटन सञ्चार अभियानले एक हजार पर्यटकीय गन्तव्य पहिचान गर्न सुरु गरेको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै नेपाल पर्यटन पत्रकार महासंघले गन्तव्य पहिचान कार्य सुरु गरेको हो […]

कोजाग्रत पूर्णिमा ताल बाराही दर्शन

October 24, 2018

कार्तिक ७ पोखरा कोजाग्रत पूर्णिमाको अवसरमा पोखराको फेवातालको बीचमा रहेको ताल बाराही मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको थियो । यस दिन तालबाराही मन्दिरमा दर्शन गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास बाकेका कास्कीसहित छिमेकी जिल्लाका दर्शनार्थी पोखरा […]

सेतीरिभर साइड रिसोर्टका सञ्चालकको लेक लागेर मृत्यु

October 24, 2018

 कात्तिक ७ पोखरा युवा व्यवसायी सरोज अधिकारीको निधन भएको छ । लेखनाथ उद्योग संघका सदस्य तथा सेती रिभर साइड रिसोर्टका सञ्चालक अधिकारीको मनाङमा लेक लागेर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । मनाङको तिलिचो तालसम्म पुग्ने […]

फ्रान्सेली नागरीक नदिमा डुवि मृत्यु

October 23, 2018

कार्तिक ६, पोखरा मनाङको नासु गाँउपालिका १ दिरान तालमा फ्रान्सेली नागरीक नदिमा डुवि मृत्यु भएको छ । अन्दाजी ६० वर्षको पुरुष व्यक्ति अचानक लड्न जाँदा मर्स्याङदी नदिमा डुवेर मृत्यु भएको हो । घटनाका विषयमा थप […]

गण्डकी प्रदेशका युवा पत्रकार सँगठित

October 23, 2018

 कात्तिक ६,पोखरा गण्डकी प्रदेशका युवा पत्रकार सँगठित भएका छन् ।  गण्डकी प्रदेशको राजधानी पोखरामा भएको युवा पत्रकारको भेलाले सुशान्त गाहामगरको संयोजकत्वमा युवा पत्रकार सञ्जाल गठन गरेको हो । जसको सह-संयोजकमा एलिजा क्षेत्री, सदस्यहरुमा विनिता सुनार, […]

घरघरमा ग्यासको पाइप होइन विजुलीको तार : प्रधानमन्त्री केपी शर्मा ओली

October 23, 2018

कार्तिक ६, काठमाडौ साझा यातायातले दुई वटा विद्युतीय बसको सेवा सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साझा मुख्यालय पुल्चोकमा बेलुन उडाएर इलेक्ट्रिक बस सेवा आरम्भ गरेका हुन् । जैविक इन्धनको प्रयोग घटाउँदै विश्व […]

बडादशैंको टिकाको दिन पोखरामा निशुल्क बससेवा सञ्चालन

October 15, 2018

असोज २९ पोखरा सशस्त्र प्रहरी बल नेपालले नेपालीहरुको महान चाड बडादशैंको टिकाको दिन कात्तिक २ गते पोखरामा निशुल्क बससेवा सञ्चालन गर्ने भएको छ । प्रहरी बलको हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटनले सेवा दिन […]

1 2 3