October 25, 2021

पोखरा पर्यटन परिषदमा चिरञ्जिवी पोख्रेल

रोहीत वस्नेत
असोज ८ पोखरा
पोखरा पर्यटन परिषद्को दशौं अधिबेशन तथा १८औं साधारण सभाले चिरञ्जिवी पोख्रेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा रेवानका पूर्व अध्यक्ष गोपी भट्टराई महासचिवमा नाटाका पूर्व अध्यक्ष दिल प्रसाद गौतम, सचिवमा भिटोफका नि.वर्तमान अध्यक्ष तारानाथ पहारी, कोषाध्यक्षमा टान पश्मिाञ्चलका रामचन्द्र शर्मा , सदस्यमा ना. का कृष्ण भण्डारी र पर्यटन ट्याक्सी व्यवसायीका रामजी घिमिरे निर्वाचित भएका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*