August 4, 2021

बेगनास तालमा डुङगा पल्टीयो

भदौ  २३ पोखरा :  पोखराको लेखनाथ स्थित बेगनास तालमा डुङगा पल्टीएको खवर छ । डुङगामा

नौजना यात्रु थिए ति मध्ये १ जनाको सव र ४ जनाको जिवितै उद्धार गरीको छ भने अझै ४ जना बेपत्ता छन् ।

बेपत्ता ४ जनाको खोजी कार्य जारी  रहेको प्रहरीले जनाएको छ । विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*