September 26, 2021

पोखरा विमानस्थलमा यति एयरलाइन्सको विमान ठूलो दुर्घटनावाट वच्यो

असार ३ पोखरा । पोखरा विमानस्थलमा यति एयरलाइन्सको विमान ठूलो दुर्घटनावाट बचेको छ काठमाण्डौवाट ३० जना यात्रु लिएर पोखरा आएको यति एयरलाइन्सको एजयू ६८१ को विमान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा हाईड्रोलिक फेल भएर रनवे भन्दा १५ मिटर पर घाँसे मैदानमा जोतिन पुगेको थियो ।
दिउसो २ः४५ पोखरा विमानस्थलमा अवतरण गर्दै गर्दा विमान दुर्घटना हुन पुगेको प्राधिकरणका सूचना अधिकारीले वताए जहाजमा सवार सवै यात्रु सकुशल भएको उनले थपे ।
तेस पछी मौसमका कारणले विमानस्थलवाट उडान र अवतरण भएको छैन । काठमाण्डौवाट ईन्जिनियरहरुको टोली आएर विमानको मर्मत आजै गरिने वताइएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*