लेकसाइड खहरे क्षेत्र पुर्ण सरसफाइ क्षेत्र घोषणा
टि.वि.सी. पर्यटन सम्वाददाता २०७४ चैत १७ फेवाताल बचाउँ, भाबी सन्ततीको नासो जोगाऔं’ भन्ने नाराका साथ पोखरा लेखनाथ महानगरपालिका वडा नं ६ को खहरे क्षेत्र पुर्ण सरसफाइ क्षेत्र घोषणा भएको छ । प्रदेश नम्बर ४ का सासद् राजीव […]