October 24, 2021

प्रदेश प्रमुख बाबुराम कुँवर जिम्मेवारी सम्हाल्न पोखरामा ।

अर्घाखाँचीमा जन्मिएका ४ नं.प्रदेश प्रमुख बाबुराम कुँवर

प्रदेश नम्बर ४ का प्रदेश प्रमुख बाबुराम कुँवर जिम्मेवारी सम्हाल्न पोखरा आइपुगेका छन् । प्रदेशसभा सदस्यको शपथको तयारीका लागि प्रदेश प्रमुख कुँवर शनिबार नै पोखरा आइपुगेका हुन् ।

सरकारले  पोखरालाई प्रदेश नम्बर ४ को अस्थायी राजधानी र कुवँरलाइ प्रदेश प्रमुखको जिम्मेवारी तोकेको थियो । प्रदेशसभा सदस्यको आइतबार बिहान शपथ गराउने तयारी छ ।

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*