October 24, 2021

दोश्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन विशेष ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन केही भलकहरु ः 

कास्कीमा १०२ बर्षका बामदेव सापकोटाले मतदान गर्दै ।।
निर्वाचन सुरु
प्रधानमन्त्री सेर वहादुर देउवा डडेलधुरामा मतदान गर्दै
चितवनमा प्रचण्ड मतदान गर्दै ।
झलनाथ खनाल मतदान गर्दै ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ५ मथुरा मावि मतदान अधिकृत ले हस्ताक्षर बिना मतपत्र दिएको भन्दै मतदाता बाट बिरोध
भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालयमा केपी ओली मतदान केन्द्र
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ क्षेत्र नम्बर मा मतदान गर्दै
मोरङ जिल्लाको शनिस्चरे नगरपलिका-४ किरीयापुत्री मतदान गर्दै
पाल्पामा मलामीहरु मतदान गर्दै ।
बाराको कलैया नगरपालिका १८ मा मतदान गर्न कोही आएनन् ।
सप्तरीको महादेवा गाउँपालिकाको एउटा मतदान केन्द्र खाली

 

निर्वाचन विशेष फोटो प्रदान गर्ने सम्पूर्ण संचारकर्मी साथीहरुमा आभार प्रकट गदछौं
                                              पोखरा पर्यटन समाचार।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*