June 16, 2021

राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) को निर्णय

राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) को कमलादी स्थित केन्द्रिय सचिवालयमा आज वसेको पदाधिकारी वैठकले आगामी साउन ३० गते ठमेल,सोह्रखुट्टे स्थित मुनलाईट होटलमा संघको वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ ।

त्यसै गरी साउन २६ गते सोमबार काभे्र स्थित वल्थली भिलेज रिसोर्टमा पत्रकारहरुको कार्यदक्षता अभिवृद्धि गर्नका लागि पत्रकारीता तालिम समेत गर्ने ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*