
राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) को कमलादी स्थित केन्द्रिय सचिवालयमा आज वसेको पदाधिकारी वैठकले आगामी साउन ३० गते ठमेल,सोह्रखुट्टे स्थित मुनलाईट होटलमा संघको वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ ।
त्यसै गरी साउन २६ गते सोमबार काभे्र स्थित वल्थली भिलेज रिसोर्टमा पत्रकारहरुको कार्यदक्षता अभिवृद्धि गर्नका लागि पत्रकारीता तालिम समेत गर्ने ।
Leave a Reply