September 23, 2021

धार्मिक एवं पर्यटकिय स्थल पुम्दीकोटमा १०८ फिट उचाइ भएको विशाल शिवमहादेवको मूर्ति सिलान्यास

पोखरा | कास्कीको धार्मिक पर्यटनको केन्द्र पुम्दीकोट स्थित विशाल शिव महादेवको मूर्ति आज पशुपतिनाथ मन्दिरका मूलपुरोहित गणेश भट्टद्धारा निर्माण कार्यको शुरुवात करीव रु.४२ करोडको लागतमा बन्ने १०८ फिट अग्लो सो मूर्ति धार्मिक पर्यटनको महत्वपूर्ण स्थान बन्ने धार्मिक एवं पर्यटकिय विकास मञ्चको भनाई । यहाँवाट अन्नपूर्ण हिमाल सँगै पोखरा तथा फेवातालको रमाईलो दृष्य अवलोकन गर्न सकिने ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*