August 5, 2021

सगरमाथामा अक्सिजन चोरको बिगबिगी

May 31, 2017

१७ जेठ, सोलुखुम्बु । अक्सिजनका सिलिन्डर चोरिएर सगरमाथा आरोहीलाई हैरानी बेहोर्नुपरेको घटनामा वृद्धि हुन थालेको छ । उचाइमा जाँदा खुल्लारुपमा पाइने अक्सिजन घट्दै जाने भएकाले अतिरिक्त अक्सिजन प्रयोगका लागि आरोहीहरुले अक्सिजनका सिलिन्डर लगेका हुन्छन्, केही बेर […]

दिक्क लाग्दो सडक सुधार्न भारतीय पत्रकारको सुझाव ।

May 31, 2017

पोखरा, १७ जेठ  सहज पहुँचको अभावमा पर्यटकीय पोखरा पुग्न विदेशी पर्यटकले स्थल यात्राको क्रममा लामो र दिक्क लाग्दो झन्झट झेल्नु परेको गुनासो भारतीय पत्रकारहरुले गरेका छन् । प्रेस क्लव अफ इन्डियाका अध्यक्ष गौतम लहिरी सहित […]

पोखराको परिचय पर्यटनमा नै छ — विश्वप्रकाश लामीछाने ।

May 30, 2017

                             पोखराका विभिन्न सामाजिक अभियान चल्यो भने धेरै सुनिने नाम हो ( विश्वप्रकाश लामिछाने। योमात्रै होइन, राजनीतिकरुपमा पनि उत्तिकै सुनिन्छ उनको नाम। […]

होटल एशोसिएशन नेपाल (हान) का निवर्तमान अध्यक्ष बीके श्रेष्ठको निधन

May 30, 2017

काठमाडौं १६ जेठ । होटल व्यवसायीहरुको छाता संगठन होटल एशोसिएशन नेपाल (हान) का निवर्तमान अध्यक्ष तथा लाजिम्पाटस्थित पाँचतारे होटल रेडिसनका प्रबन्ध निर्देशक बीके श्रेष्ठको निधन भएको छ। मंगलबार बिहान भैँसेपाटीस्थित निवासमा ६८ वर्षको उमेरमा उनको […]

विमान दुर्घटनाको छानविन आयोग गठन

May 28, 2017

१४ जेठ, काठमाडौं । सोलुखुम्बुको तेन्जिङ् हिलारी लुक्ला विमानस्थलमा शनिबार भएको विमान दुर्घटनाको ५ सदस्यीय छानविन आयोग गठन भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानन्धरको अध्यक्षतामा ५ सदस्यीय गठन गरिएको हो […]

गोमा एयरको कार्गो विमान लुक्ला विमानस्थलमा दुर्घटना चालक पारस राईको मृत्यु ।

May 27, 2017

१३ जेठ काठमाडौं, काठमाडौंबाट उडेको नाइन एन ए के वाई कलसाइन भएको कार्गो विमान अवतरणका क्रममा रुखमा ठोक्किएर दुर्घटना भएको हो । २ बजेर ४ मिनेटमा विमान दुर्घटनामा परेको थियो ।विमानका चालक पारस राई र […]

पश्चिम नेपाल विकास ट्रष्टको तेस्रो साधारणसभा वुटवलमा हुँदै

May 27, 2017

वुटवल, पश्चिम नेपाल विकास ट्रष्टको तेस्रो साधारणसभा जेठ १५ गते वुटवलमा हुने भएको छ । रुपन्देही जिल्ला प्रशासनमा दर्ता भएको सो संस्था पश्चिम नेपालमा सामाजिक कार्यमा अग्रणी मानिन्छ । बालबालिकालाई छात्रवृत्ति प्रदान गर्ने, विद्यालयमा खानेपानी […]

यती एयरलाइन्सले सार्वजनिक गर्‍यो दूई नयाँ एयरपोर्ट शटल बस

May 27, 2017

१२ जेठ, काठमाडौं । यती एयरलाइन्सद्वारा नेपालस्थित युनाइटेड नेसन्ससंगको सहकार्यमा बिहीवार दिर्घकालीन विकास योजनार्थ सामान्य सार्वजनिक जागरुकता अभियानको थालनी गरेको छ । एयरलाइन्सले अभियान अन्तर्गतका आफ्ना १७ लक्ष्य सहितका दूई नयाँ एयरपोर्ट शटल बसपनि सार्वजनिक […]

रिर्सोट र फार्म हाउस संचालनमा नेपाल पर्यटन बोर्डका पूर्व सिईओ सुबास निरौला

May 25, 2017

मोरङ जेष्ठ ११,नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत सुबास निरौलालाई यतिखेर कृषि तथा पशुपालनको कामले भ्याइ नभ्याई छ । मोरङको चर्को गर्मीमा एक व्यस्त किसान झै उहाँको दैनिकी बित्ने गरेको छ । गाई, कुखुरा, […]

कसले राख्यो बौद्धनाथ छेकिने गरी डिजिटल बोर्ड ?

May 25, 2017

१० जेठ, काठमाडौं । काठमाडौंको धार्मिक, पुरतात्विक र ऐतिहासिक महत्वको क्षेत्र बौद्धनाथभित्रै नियम विपरित डिजिटल डिस्प्ले बोर्ड राखिएको पाइएको छ । बौद्धको ‘भ्यु’ मा नै असर पर्ने गरी राखिएका डिस्प्ले बोर्डबारे बुधबार सामाजिक सञ्जालमा ब्यापक […]

1 2 3