स्वर्गीय श्रीमानको सम्झनामा कुवा तथा फलामे पुल निर्माण
कार्तिक २९ पोखरा: पोखरा महानगरपालिका वडा नंं. ६ का स्व. रुद्रनाथ बरालको पुण्य स्मृतिमा धर्मपत्नी राधा देवी बरालले फेवातालको किनारमा रहेको फुटट्रेक जोडिने उत्तर पट्टीको गेट सँगै रहेको गैराचौतारा स्थित मुल खोलामा फलामबाट निर्मित पुल […]