प्रदेश सरकारले पर्यटन पूर्वाधार निर्माणमा जोड दिने
पौष २७ पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले हिमाललाई समृद्धिको आधार बनाउनु पर्ने बताउनु भएको छ । नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशको आयोजना एवम् नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा गर्न लागिएको हिमाल आरोहण प्रवद्र्धन कार्यक्रमका […]