आजका तस्वीरहरु

२४औं सडक महोत्सव शुरु
‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ रेष्टुरेण्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराको आयोजनामा अङ्ग्रेजी नयाँ वर्ष २०२३को अवसरमा लेकसाइडको सडकमा सञ्चालन हुने लागेको महोत्सव आजवाट शुरु भएको छ ।
पाल्पाको तानसेनमा घडेरी खन्ने क्रममा ठूलो संख्यामा तोपका गोला फेला
डोटीमा झोलुङ्गे पुलमा रमाउँदै पर्यटक, तस्बिर: केशवचन्द्र : गोप्य
अर्घाखाँचीको पर्यटकीय स्थल मालारानी मन्दिर
अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाको घेरको लेकमा रहेको मालारानी मन्दिर सदरमुकाम सन्धिखर्कदेखि करिव १५ किलोमिटरको दूरीमा रहेको छ ।
बर्षभरी खाने खेती कोदो स्यार्दै ”मुगु”का किसान ।
म्याग्दी जिल्लाको पाउँद्धारमा रहेको प्रसिद्ध धार्मिक मन्दिर खयरभारानी ।
गुल्मी रेसुङ्गा नगरपालिका -३ भाडगाउँले सुन्तला !
महानगरपालिकाको एक गाउँ सडक,खानेपानी र स्वास्थ्यको अभाव सँगै घर खाली हुदै, पोखरा २० मौजा ।
अर्घाखाँचीको प्रसिद्ध सुपा देउराली मन्दिर ।
पोखरा-६ स्थित केदारेश्वर मन्दीर बैदिक गुरुकुल विद्याश्रम ।

समाचार

सबै

माता तालबाराही आरतीको सेवा पाँचौ बर्ष पुरा

असोज २८ पोखरा : पर्यटकीय राजधानी पोखराको फेवाताल किनारमा माता तालबाराही आरती सेवा समितिले गर्दै आएको सन्ध्याकालिन महाआरतीको सेवा निरन्तर आज ५ बर्ष पुरा गरी पाँचौ वार्षिक कार्यक्रम सम्पन्न गरेको छ । आन्तरिक तथा बाह्य […]

उदघाटन भयो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

पौष १७ पोखरा : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज उद्घाटन गरेका छन् । पोखरामा आयोजित एक कार्यक्रमकामा उनले पानसमा दीप बालेर अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक उद्घाटन गरेका हुन् । विमानस्थल उद्घाटनको अवसरमा हेलिकोप्टरमार्फत […]

बिमानस्थल उद्धघाटनको खुसीमा महानगरले दियो सार्वजनिक विदा

पौष १६, पोखरापोखरा अन्तराष्ट्रिय विमानस्थलको भोली एक भव्य कार्यक्रमका विच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्धघाटन गर्ने कार्यक्रम रहेको छ । अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा पौष १७ गते पोखरा अन्तराष्ट्रिय विमानस्थलको उद्धघाटन हुने भएकाले […]

२४औं सडक महोत्सव पोखरामा शुरु : फोटो फिचर

पौष १३ पोखरा : ‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ रेष्टुरेण्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराको आयोजनामा अङ्ग्रेजी नयाँ वर्ष २०२३को अवसरमा लेकसाइडको सडकमा सञ्चालन हुने लागेको महोत्सव आजवाट शुरु […]

बिरौटामा सुन्तला महोत्सव

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा सुन्तला महोत्सव जारी छ । पोखरा महानगरपालिका र किसान बजार व्यवस्थापन समिति बिरौटाको आयोजनामा पुस १० गतेबाट शुरु भएको सुन्तला महोत्सव पुस १३ गतेसम्म सञ्चालन हुनेछ । […]

नेपाल रेडक्रस सोसाईटी उपशाख बैदामको १६औं बार्षिक साधारण सभा

रोहित वस्नेत पौष ०९ पोखरा : नेपाल रेडक्रस सोसाईटी पोखरा -६, बैदाम उपशाखको १६औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । उपशाखा बैदामका सभापति सुर्यनाथ पहारीको अध्यक्षता तथा पोखरा महानगरपालिका वडा नं ६ का वडा […]

समाज

सबै

चिया बेचेर क्याम्पस पढ्ने खर्चको जोहो

तमोरमा र्‍याफ्टिङ सुचारु

साहसिक पर्यटनको गन्तव्य बन्दै पाल्पा

सर्वाधिक पर्यटक आगमन

अन्तराष्ट्रिय

सबै

आर्थिक

सबै

निर्माण हुँदै सुन्दरबजारको कोसेली घर

पोखरा महोत्सवका ६० प्रतिशत स्टल बुकिङ

साहसिक पर्यटनको गन्तव्य बन्दै पाल्पा

सर्वाधिक पर्यटक आगमन