अन्नपूर्ण पदयात्रा अव सात दिनमा टुङ्गिने ।
५ जेष्ठ २०७४ रोहीत वस्नेत अन्नपुर्ण पदयात्रामा आउने पर्यटकहरु अव सात दिन (एक हप्ता) भित्रमा आफ्नो गन्तब्य पुरा गर्न सक्नेछन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापका अनुसार लमजुङको सदरमुकाम बेशीसहर अन्नपूर्ण पदयात्राको प्रवेश द्धारको रुपमा […]