May 12, 2021

पोखरामा पुष १५ देखि ‘सडक महोत्सव’ हुने

December 16, 2020

कोभिड १९ का कारण संकटमा परेको पर्यटन ब्यवसायलाई चलायमान बनाउन अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा पुष १५ देखि‘सडक महोत्सव’हुने भएको छ । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराको आयोजनामा पुस १५ देखि १७ गतेसम्म पोखराको […]

पोखरामा पहिरोमा पुरिएर चार जनाको मृत्यु, १० जना घाइते

July 10, 2020

असार २६ पोखरा: अविरल वर्षाका कारण गएको पहिरोमा परी पोखराका विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । राति अन्दाजी २ः४५ बजेको समयमा पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टंकबहादुर थापाको […]

पत्रकार महासंघ कास्कीको भवन क्वारेन्टाइनका लागी दिन तयार, पत्रकारले पूर्ण सुरक्षा सतर्कता अपनाउन आग्रह : अध्यक्ष दिपेन्द्र श्रेष्ठ

March 26, 2020

चैत्र १३ पोखरा : पत्रकार महासंघ कास्कीको भवन आवश्यक परेको खण्डमा क्वारेन्टाइनका लागि दिन तयार रहेको महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले बताएका छन् । उनले भनेका छन् सरकारलाई आवश्यक परे महासंघको भवन क्वारेन्टाइन प्रयोजनका लागि […]

पोखराको लेकसाइडमा ४ वटा रेष्टुरेण्ट पर्यटकलाई खाना खुलाउने : रेवानको निर्णय

March 25, 2020

चैत १२ पोखरा :रेष्टुरेण्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराले लेकसाइडका ४ वटा रेष्टुरेण्ट खुलाउने भएको छ । पर्यटकीय नगरी पोखरामा रहेका पर्यटकलाई खाना खुवाउन सुविधा होस् भनेर रेष्टुरेण्ट खुलाउने निर्णय गरेको हो । […]

फ्रान्सबाट काठमाडौं आएकी १९ बर्षिया युवतीमा कोरोना : सँगै आएका अरु साथी कता होलान ?

March 23, 2020

चैत्र १० काठमाडौं : कोरोना संक्रमण देखिएकी युवतीका परिवारलाई नै क्‍वारेन्टाइनमा राखिएको छ। फ्रान्सबाट चैत ४ मा कतार हुँदै काठमाडौं आएकी ती युवतीमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि परिवारलाई नै क्‍वारेन्टाइनमा राखिएको हो। होम क्‍वारेन्टाइनमा बसेको […]

फेवा तालमा डुङ्गा बन्द महाआरती पुजन कार्य केही दिनलाइ स्थगित

March 22, 2020

चेत्र ९ पोखरा : विश्वव्यापी महामारीका रूपमा देखापरेको कोरोना भाइरसको संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न फेवा डुङ्गा व्यवसायी संगठनले अर्को सुचना जारी नभएसम्म डुङ्गा नचलाउने निर्णय गरेको छ । तीव्र गतिमा फैलिने विशेषता […]

भोलिदेखि लामो दूरीका सार्वजनिक यातायात बन्द, निजी सवारीलाई नरोकिने

March 22, 2020

चैत्र ९ पोखरा : सरकारले लामो दूरीमा चल्ने निजी सवारीलाई नरोक्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार गरेको सम्बोधनमा चैत १० गतेबाट लामो दूरीका सबै किसिमका यात्रुबहाक सवारीलाई रोक्ने घोषणा गरेका थिए । […]

पोखरामा ग्यासको अभाव छैन प्रदेश सरकार तथा उपभोक्ताहरु

March 21, 2020

रोहीत वस्नेत : चैत्र ८ पोखरा पोखरामा ग्यास लगायतका दैनिक उपभोग्य वस्तुको अभाव नभएको जानकारी प्राप्त भएको छ । कोरोना भाइरसको जोखिम बढेको र बजारमा ग्यास लगायतका दैनिक उपभोग्य वस्तुको अभाव भन्ने सुनीए पनि अभाव […]

बन्द नहुने अत्याश्यक सेवा

March 20, 2020

चैत ७ पोखरा : सरकारले चैत ९ गतेदेखि देशभरिबाट सरकारी र निजी क्षेत्रले प्रवाह गर्ने अत्यावश्यक बाहेकका सेवाहरू बन्द गर्न निर्देशन दिएको छ । शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन प्रधानमन्त्री केपी शर्मा ओलीले देश बासीका […]

1 2 3 9