August 5, 2021

अविलम्ब खोप प्रदान गर्न पश्चिमान्चल होटल संघ पोखराको जोडदार माग

August 2, 2021

साउन १८ पोखरा: होटल तथा पर्यटन क्षेत्रलाई प्राथमिकताको आधारमा अविलम्ब खोप प्रदान गर्न पश्चिमान्चल होटल संघ पोखराले जोडदार माग गरेको छ । संघका अध्यक्ष विकल तुलाचनले सोमबार एक विज्ञप्ति प्रकाशित गरी कोरोना महामारीले सबै भन्दा […]

पर्यटन बोर्डले पाँच हजारलाई रोजगारी दिँदै

July 31, 2021

साउन १६ पोखरा: कोभिड–१९ महामारीबाट सबैभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकारले विभिन्न कार्यक्रम अघि बढाइरहेको छ । निजी क्षेत्रलाई सहुलियतपूर्ण ऋणलगायत सुविधा प्रदान गरिनाका साथै अन्तरराष्ट्रिय संस्थाको साझेदारीमा अल्पकालीन र दीर्घकालीन […]

‘पर्यटक बस’ चालक तथा सहचालकलाई खोप तत्काल उपलब्ध गराउन माग

July 30, 2021

रोहीत वस्नेतसाउन १५ पोखरा : कोरोना महामारीको दोस्रो लहरपछि घोषित निषेधाज्ञा खुकुलो पारे सँगै कोरोना महामारीका कारण विगत लामो समयदेखि ठप्प रहेका आन्तरिक तथा बाह्य पर्यटक बोक्ने पर्यटक बस चालक तथा सहचालकलाई कोरोना विरुद्धको खोप […]

चाइनिज पत्रकार द्धारा मजदुरलाई राहत वितरण

June 21, 2021

रोहीत वस्नेतअसार ७ पोखरा : बषौं देखि प्यारालाइसिसबाट ग्रसित रहेको परिवार तथा विभिन्न क्षेत्रबाट पोखरामा आएर दैनिक ज्याला मजदुरी गरी जिविको पार्जन गर्ने घरमा अन्नको जोहो गर्न नसक्ने विपन्न परिवारलाई चाइनिज पत्रकार Mr. Wang र […]

पर्यटन क्षेत्रलाई खोपको व्यवस्था गर्न माग

June 19, 2021

असार ४ पोखरा: कोरोना महामारीका पहिलो र दोस्रो चरणको महामारीको सबैभन्दा ठूलो असर पर्यटन क्षेत्रमा देखिएको जनाउँदै पर्यटन क्षेत्रको अग्रपंक्तिमा रहेकालाई खोपको व्यवस्था सुनिश्चित गर्न पोखरा पर्यटन परिषद् आवद्ध संघसंस्थाले माग गरेका छन् । पर्यटन […]

पर्यटन क्षेत्रमा खोपको माग ”नो भ्याक्सिन नो टुरिजम”

May 28, 2021

जेठ १४ पोखरा: पोखरा पर्यटन परिषद्ले आर्थिक वर्ष २०७८/७९ नीति तथा कार्यक्रममा कोभिड–१९ विरुद्धको खोप सम्पूर्णलाई उपलब्ध गराउन र पर्यटन मैत्री नीतिलाई विशेष प्राथमिकता दिएर कार्यक्रम ल्याउन प्रदेश सरकारसमक्ष माग गरेको छ । परिषद्का अध्यक्ष […]

पर्यटन व्यवसायी द्धारा निःशुल्क एम्बुलेन्स सञ्चलनमा

May 16, 2021

जेठ २ पोखरा: कोरोना सङ्क्रमितलाई सेवा दिने उद्देश्यले पोखराका पर्यटन व्यवसायी गणेश भट्टराई र टिकाराम सापकोटाको सक्रियतामा एउटा एम्बुलेन्स आइतबार देखि निःशुल्क सञ्चालनमा आएको छ ।बालहितकारी परियोजना नेपालको सञ्चालनमा नरहेको एम्बुलेन्स पोखरा पर्यटन परिषदका पूर्व […]

ट्याक्सी चालकको पीडा

April 5, 2021

रोहीत वस्नेत चैत्र २३ पोखरा : हुम वहादुर गौतम ‘बिहान झिसमिसेमै ट्याक्सी लिएर हतार हतार गर्दै छोरेपाटनबाट लेकसाईड पुग्छन् । तर दिउँसो १२ बजेसम्म पनि एउटा टिप लाग्दैन १२ बज्दा पेटमा एक कप चियाबाहेक अरु […]

हिमाल चढ्दै हुनुहुन्छ ? अव फोटो भिडियो खिच्न पाईदैन

March 9, 2021

फागुन २५ काठमाडौं: हिमाल चढ्ने समयमा नेपाली तथा विदेशी कुनै पनि पर्वतारोही र पर्वतारोहण दलका सदस्यले आरोहण गतिविधिबाहेक अन्य प्रयोजनका लागि फोटो भिडियो खिच्न नपाउने भएका छन् । पर्यटन विभागले मंगलबार आगामी वसन्त ऋतुमा हुने […]

भ्यालेन्टाइन्स डे,को रौनक : ”हाइकिङ”को आनन्द

February 15, 2021

रोहीत वस्नेत फागुन ३ पोखरा : फेवाताल पारी डाडाँमा विश्वशान्ति स्तुप यो भन्दा पनि अलि माथी पुम्दीकोटमा विशाल शिवमूर्ति , नाम नै काफी छ पोखराको सौन्दर्य बुझाउनलाई । पुम्दीकोट धार्मिक पर्यटनको नयाँ गन्तव्य पुम्दीकोट विशाल […]

1 2 3 19