लायन्स कलब अफ पिपल चौतारीको आर्थिक सहयोग
माघ २५ पोखरा: लायन्स कलब अफ पिपल चौतारीले शुभ विहानी पोलिक्लिनिक प्रा.लि. पुरानो बसपार्क अगाडी उपचारमा हुनुहुने पोखरा-१७ का देवेन्द्र शाहीलाई १८ हजार रकम सहयोग प्रदान गरेको छ । बिगत लामो समय देखि शुभ विहानी […]