September 27, 2021

कास्कीमा असार १५ सम्म निषेधाज्ञा निजी सवारी जोर विजोर ।

असार ६ पोखरा : कास्की जिल्लामा निषेधाज्ञा थपिएको छ ।

जिल्ला प्रशासन कार्यलय कास्कीले आइतबार साँझ आदेश जारी गर्दै असार १५ गतेसम्म निषेधाज्ञा थप गरेको हो ।

सर्वाजनिक सवारी साधन चल्न पाउने छैनन् भने निजी सवारी साधनमा जोर विजोर प्रणाली लागू गरिएको छ । जोर गते जोर र विजोर गते विजोर सवारी साधन गुड्न पाउने व्यबस्था गरिएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*