February 25, 2021

बैदेशिक रोजगारमा गएर अलपत्र परेका अशोक सुनारलाई (WOTEF) को आर्थिक सहयोग

January 31, 2021

माघ १८ पोखरा : यस्ता खालका दुखत घटनहरु नेपालमा थुप्रै घटेका छन् ।घटनामा प्रवेश गर्नु भन्दा अगाडी माघ महीना छ दिन प्रतिदिन चिसो र सितलहर बढी रहेको छ सुरक्षितका साथ सवैजना चिसोबाट बच्नुहोला । महिला […]

बैदाम प्रहरी प्रमुख तामाङलाई जिल्लाबासी दिदी वहिनीहरुको स्वागत

January 30, 2021

रोहीत वस्नेतमाघ १७ पोखरा धादिङ्ग जिल्ला स्थायी घर भई पर्यटकीय नगरी पोखरालाई कर्म थलो बनाएका दिदी वहीनीहरुको संस्था धादिङ्ग त्रिपुरा वाराही समुहले पोखराको लेकसाइडमा रहेको वडा प्रहरी कार्यलय वैदाममा पहिलोपल्ट महिला इञ्चार्जको जिम्मेवारी सम्हाल्नु भएका […]

बिदेशीएका अशोक सुनारको पिडा र यहाँहरुको सहयोग ।

January 18, 2021

रोहीत वस्नेतमाघ ५ कपिलवस्तु कमजोर आर्थिक हैसियत भएका कारण वर्षेनी लाखौं नेपालीहरुले रोजगारीका लागि विदेशीनु पर्ने वाध्यता छ । कपिलवस्तुको शिवराज न.पा. वडा नं. ९का अशोक सुनार करिव आठ बर्ष पहिला ठुलो सपना बोकेर साउदी […]

फेवाताल संरक्षण पहलका लागी संकलित रुपैया राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तातरण

January 15, 2021

माघ २ पोखरा: फेवाताल संरक्षणका लागी प्रवासमा रहेका नेपालीहरुबाट संकलित दुई लाख रुपैया पोखरा लेकसाइडमा एक समारोह बीच राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महाविर पुनलाई हस्तातरण गरिएको छ । फेवाताल संरक्षण पहलका संस्थापक संयोजक शंकर कोईराला […]

भौतिक प्रगतीको हिसाबले गौतम बुद्ध विमानस्थल भन्दा पोखरा विमानस्थल उत्कृष्ट : पर्यटन मन्त्री ढकाल

January 14, 2021

माघ १ पोखरा: संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले निर्माणाधीन पोखरा अन्तरास्ट्रीय विमानस्थल निर्धारित समयमा सम्पन्न हुने भौतिक प्रगतीको हिसाबले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भन्दा पोखरा विमानस्थल उत्कृष्ट रहेको बताएका छन् । भैरहवामा निर्माण […]

क्यान्सरका बिरामीलाई पर्यटक बसमा निःशुल्क

January 12, 2021

पौष २८ पोखरा : नाटा पोखराले क्यान्सरका बिरामीलाई पोखरादेखी काठमाडौँ र भरतपुर जान आउन निःशुल्क पर्यटक बसको टिकट उपलव्ध गराउने भएको छ । यस सम्वन्धमा नाटा र नेपाल अर्बुद रोग निवारण संस्थाबीच सम्झौता सम्पन्न भएको […]

प्रदेश सरकारले पर्यटन पूर्वाधार निर्माणमा जोड दिने

January 11, 2021

पौष २७ पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले हिमाललाई समृद्धिको आधार बनाउनु पर्ने बताउनु भएको छ । नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशको आयोजना एवम् नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा गर्न लागिएको हिमाल आरोहण प्रवद्र्धन कार्यक्रमका […]

फेवातालमा मृत्यु भएका आत्माको चिर शान्ति र वैकुण्ठवासको लागी महाआरती संचालन

January 11, 2021

रोहीत वस्नेतपौष २७ पोखरा : माता तालवाराही आरतीको दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नंं १८ बंग्लादी सिम्पानी स्थित कैलाश धाम शिव मन्दिरको सभाहलमा वार्षिक साधरण सभा सम्पन्न भएको सम्पन्न […]

महिला पर्यटन व्यवसायी मञ्च (WOTEF)मा : पार्वती पाण्डे

January 10, 2021

रोहीत वस्नेतपौष २६ पोखरा :महिला पर्यटन ब्यावसायी मञ्चको अध्यक्षमा पार्वती पाण्डे चयन हुनु भएको छ ।मञ्चको तेश्रो वार्षिक साधरण सभा तथा दोश्रो अधिबेशनले निवर्तमान तथा संस्थापक अध्यक्ष जमुना पराजुली, उपाध्यक्षमा उमा देवी भण्डारी, सचिवमा ममता […]

शिशु विकास तथा स्याहार केन्द्र बैदाममा विष्णु केसी

January 9, 2021

रोहीत वस्नेतपौष २५ पोखरा शिशु विकास तथा स्याहार केन्द्र पोखरा-६, बैदामको अध्यक्षमा विष्णु केसी चयन हुनु भएको छ । केन्द्रको १४औ वार्षिक साधारण सभा तथा १०औं अधिबेशनले निवर्तमान अध्यक्षमा अनिल थापा, उपाध्यक्षमा ललिता ढुङ्गाना अधिकारी, […]