May 24, 2022

पोखरा पर्यटन परिषदमा गोपीबहादुर भट्टराई

November 27, 2020

मंसिर १२ पोखरा: पोखरा पर्यटन परिषद अध्यक्षमा गोपीबहादुर भट्टराई निर्वाचित भएका छन् । पोखरामा शुक्रबार भएको परिषद्को ११ औं अधिवेशनबाट अध्यक्षमा गोपीसहित कार्यसमिति सर्वसम्मत चयन गरेको हो । परिषद् उपाध्यक्षमा पोमनारायण श्रेष्ठ, महासचिवमा रामचन्द्र शर्मा, […]

पोखरामा प्याराग्लाइडिङ दुर्घटना : चालकको मृत्यु, यात्रु घाइते

November 23, 2020

मंसिर ८ पोखरा :पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ भने यात्रु घाइते भएका छन् । फेवातालको सिरान क्याम्पचोकमा ल्याण्ड गर्ने क्रममा फिस्टेल प्याराग्लाइडिङ दुर्घटनामा परेको हो । ल्याण्डिङ एसियाभन्दा करिव डेढ किलोमिटरमाथि जमिनमा […]

स्वर्गीय श्रीमानको सम्झनामा कुवा तथा फलामे पुल निर्माण

November 14, 2020

कार्तिक २९ पोखरा: पोखरा महानगरपालिका वडा नंं. ६ का स्व. रुद्रनाथ बरालको पुण्य स्मृतिमा धर्मपत्नी राधा देवी बरालले फेवातालको किनारमा रहेको फुटट्रेक जोडिने उत्तर पट्टीको गेट सँगै रहेको गैराचौतारा स्थित मुल खोलामा फलामबाट निर्मित पुल […]

फेवातालको संरक्षण गर्नु भनेको पोखराको शाख जोगाउनु हो : भूमि सुधार मन्त्री पद्मा अर्याल

November 12, 2020

कार्तिक २७ पोखरा : नेपाल सरकार, फेवातालको चारकिल्ला निर्धारण, सिमाङ्कन तथा नक्साङ्कन समितिको विहीबार पोखरामा आयोजित पहिलो बैठकलाई सम्बोधन गर्दै उनले फेवातालको जग्गा व्यक्तिका नाममा दर्ता गरिएका दुषित जग्गा सरकारले फिर्ता ल्याएरै छाड्ने उद्घोष गरेका […]

पर्यटकिय क्षेत्रको सडकले मुहार फेर्दै

November 11, 2020

कार्तिक २६ पोखरा : मुस्ताङचोक शहिद चोक, गौरीघाट,बराहि चोक,हल्लनचोक हुँदै जिरो कि.मी. सम्मको ५१५०मि. करिब साढे ५ कि.मी. अमेरिकी अस्फाल्ट प्रविधिको प्रयोग सडक कालोपत्रे गर्ने गरि पूर्वाधार विकास कार्यालय कास्कीले काम अगाडि बढाएको छगण्डकी प्रदेशका […]

बस्ती नै रित्तिसकेको मानहुँकोट डाँडोमा दमौलीका व्यापारीले जग्गा किन्न थाले

November 8, 2020

कार्तिक २३ पोखरा: तनहुँको व्यास नगरपालिका-५ मा रहेको मानहुँकोट डाँडा हिजोआज निकै चर्चित छ । यहाँ दिनहुँ मानिसहरुको भिड लाग्न थालेको छ । केही समयअघिसम्म उपेक्षित मानहुँकोटमा हिजोआज दिनमै एक हजारभन्दा धेरै मानिस घुम्न पुग्छन् […]

पर्यटनक्षेत्रमा व्यायामशाला सञ्चालनमा : प्रदेश सभा सदस्यद्धारा उद्घाटन

November 7, 2020

कार्तिक २२ पोखरा: उठेदेखि नसुत्ने बेलासम्म व्यस्त हुन्छ मान्छे । अचेल मान्छेको व्यस्तता शारीरिक भन्दा पनि मानसिक बढी हुन्छ । गेम नै खेल्न परे पनि मोबाइल, ल्यापटप र विद्युतीय सामग्रीको भर । दिमागलाई भारी तर […]

टान पश्चिमाञ्चलमा नयाँ कार्यसमिति चयन, नेपाल पत्रकार महासंघलाई ५० हजार सहयोग ।

November 4, 2020

कार्तिक १९ पोखरा : ट्रेकिङ एजेन्सिज एशोसियसन अफ (टान) पश्चिमाञ्चलको अध्यक्षमा सुशील पौडेल सर्वसम्मत चयन भएका छन् । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घको १६औँ अधिवेशन एवं २७औँ वार्षिक साधारणसभाले पौडेलको अध्यक्षतामा […]

‘टान’ पश्चिमाञ्चलमा सुशील पौडेल निर्वाचित

November 2, 2020

कार्तिक १७ पोखरा : ”टान” पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराको अध्यक्षमा सुशील पौडेल सर्वसम्मत निर्वाचित भएका छन् । त्यसैगरी संघको सचिव पदमा मीलन तिवारी पनि सर्वसम्मत निर्वाचित भएका छन् । संघको १६ अधिवेशनका लागि अध्यक्षमा सुशील […]