December 4, 2021

थप २४ जनामा कोरोना संक्रमितको संख्या २४३

बैशाख ३१ पोखरा : रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आजै यसअघि दुई जनामा संक्रमण देखिएको थियो।

यो सँगै देशभर संक्रमितको संख्या २४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

रुपन्देहीमा १२, कपिलवस्तुमा ८ जना, पर्सामा ३ जना र नवलपरासीमा एक जनामा संक्रमण देखिएको हो।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*