July 24, 2021

आइतबार पुष्टि भएका कोरोना संक्रमितको संख्या १६ मात्र

बैशाख २२ पोखरा : स्वास्थ्य मन्त्रालयका पदाधिकारीले दिएको जानकारीका आधारमा नेपाल लाइभमा नेपालगञ्जमा कोरोना संक्रमितको संख्या २५ पुग्यो, आज मात्रै २४ जना थपिए शीर्षकमा संक्रमिति संख्या ८४ भन्ने खवर प्रकाशित समाचार पुनः पुष्टि गर्दा गलत भएको देखिएकाले क्षमायाचनासहित हटाइएको छ।

नेपालमा आइतबार १६ जना मात्र कोरोना संक्रमित पुष्टि भएको छ र नेपालमा हाल कोरोना संक्रमितको संख्या ७५ छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*