October 23, 2021

पत्रकार महासंघ गण्डकी प्रदेशका जिल्लामा स्वास्थ सुरक्षा सामाग्री हस्तान्तरण

बैशाख ११ कास्की : नेपाल पत्रकार महासंघ गण्डकीले प्रदेशका विभिन्न जिल्लामा पुगेर समाचार संकलन तथा प्रसारणका समयमा अत्यावश्यक स्वास्थ सुरक्षा सामाग्री हस्तान्तरण गरेको छ ।

हाल सम्म प्रदेश समितिले तनहुँ , लमजुङ , गोरखा, नवलपरासी (पुर्व) र मनाङका लागि सामाग्री हस्तान्तरण गरिसकेको छ ।

पर्वत, बाग्लुङ ,म्यादी र मुस्ताङका भोलि हस्तान्तरण गरिने कार्यक्रम तय भएको छ । स्याङ्जा शाखामा स्वास्थ्य सामाग्री हस्तान्तरणको कार्यक्रम तय हुँदै गरेको कुरा समितिका महासचिब गणेश पौडेलले जानकारी दिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*