September 26, 2021

धनगढीका कोरोना भाइरस संक्रमित युवकसँग सम्पर्कमा आएका दुई जनाको रिपोर्ट नेगेटिभ

धनगढीका संक्रमित युवकको सम्पर्कमा आएका अन्य दुईजनाको रिपोर्ट पनि नेगेटिभ
दुईमध्ये एकले ती युवकलाई मोटरसाइकलमा सेती प्रादेशिक अस्पताल पुर्‍याएका थिए भने एकजना उनका मामाका छोरा हुन्।

यसअघि परिवारका सातजना सदस्यको रिपोर्ट पनि नेगेटिभ आएको थियो।

युवककी भाउजूको रिपोर्ट भने पोजिटिभ आएको छ । ती युवक दुबईबाट काठमाडौँ – नेपालगञ्ज हुँदै धनगढी आएका थिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*