May 15, 2021

पोखराको उत्तमचोकमा होटलका सेफ मृत फेला

चैत्र २२ गते :

पोखरा महानगरपालिका १० उत्तमचोक स्थित होटल टाक्सका कुक मृत फेला परेका छन् । होटल कै कोठामा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

स्याङजा आरुखर्क घर होटलमा सेफ (कुक)काम गर्ने वर्ष ५१ को सोबित बहादुर क्षेत्री आफ्नै सुत्ने कोठामा मृत अवस्थामा भेटिएको हो ।

प्रहरीले घटनाको थप अनुन्धान भइरहेको बताएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*