May 15, 2021

मनकामना केवलकार बन्द हुने

फाईल तस्वीर

चैत्र ६ पोखरा :
कुरिनटारबाट गोर्खा जिल्लाको प्रशिद्ध मनकामना मन्दीर सम्म जोड्ने मनकामना केबुलकार शनिबार चैत ८ देखि आगामी चैत ३० गतेसम्म बन्द हुने भएको छ । कोरोना भाइरस संक्रमणको त्रास फैलिएपछि केवलकार बन्द गर्ने निर्णय गरिएको हो ।

कोरोना भाइरस संक्रमण रोक्न सरकारको निर्णयलाई सहयोग पुर्याउन शनिबारदेखि मनकामना केवलकार बन्द गर्ने निर्णय गरिएको कम्पनीका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठ जानकारी दिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*