May 12, 2021

महिला पर्यटन व्यवसायी मन्चले मानव सेवा आश्रमलाई आर्थिक सहयोग

मंसिर २२ पोखरा :

महिला पर्यटन व्यवसायी मन्चले मानव सेवा आश्रमलाई आर्थिक सहयोग गरेको छ ।
मञ्चले छोरेपाटन स्थित आइतबार सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रमलाई नगद तथा पफलफूल सहयोग गरेको हो ।

अध्यक्ष जमुना पराजुलीको नेतृत्वमा पुगेको टोलीले आश्रमका व्यवस्थापक राजन सापकोटालाई नगद प्रदान गरेको हो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*