May 8, 2021

कास्की २ मा नेकपाकी उम्मेदवार विद्या भट्टराईको अग्रता

मंसिर १५ पोखरा :

कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ । दुई वडा , वडा नं. ३३ र २१ को मतगणना सकिँदा नेकपाकी उम्मेदवार विद्या भट्टराईले अग्रता लिएकी छन् । वडा नम्बर २१ मा २५०७ ले अगाडि ३३ र २१ मत गणनामा सुर्य ३७७४ अगाडी देखिएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*